Course Description
यस भिडियोमा व्यक्तिको दैनिक जीवनसँग सम्बन्धित देवानी अधिकार, कर्तव्य र कानुनी सम्बन्धलाई व्यवस्थित गरेको छ। यस ऐनमा व्यक्तिको अधिकार संरक्षण, विवाह तथा सम्बन्ध विच्छेद, अंशबण्डा र उत्तराधिकार, सम्पत्ति तथा करार सम्बन्धी व्यवस्था, धर्मपुत्र–धर्मपुत्री, संरक्षक, क्षतिपूर्ति तथा दायित्व जस्ता विषयहरू समावेश छन्। यसले समाजमा नैतिकता, अनुशासन, समानता र कानुनी व्यवस्था कायम गर्दै नागरिकबीचको सम्बन्धलाई स्पष्ट, व्यवस्थित र न्यायपूर्ण बनाउने उद्देश्य राखेको छ।Chapters
Instructor
Gyanpunj School of leadership
Online classesGyanpunj School of Leadership is now in its fourth year of offering advocate preparation classes and has consistently been successful in producing skilled and competent lawyers.
Reviews
5
Other Reviews
Sanjay Pandit
BHOLA KUMAR BIFARI
Share Course :
Overview
- Enrolled Students 62
- Lesson 1
- Video Duration 1 hr 2 min

