×

मुलुकी देवानी (संहिता) ऐन, २०७४ (Part -2)

Course Description

मुलुकी देवानी (संहिता) ऐन, २०७४ अन्तर्गत परिच्छेद २ देखि ४ सम्मका सम्बन्ध विच्छेद, अभिभावकत्व तथा आमा–बुवा र छोरा–छोरीबीचको कानुनी सम्बन्ध सम्बन्धी महत्वपूर्ण व्यवस्था, अधिकार, कर्तव्य तथा पारिवारिक दायित्वहरूको विस्तृत र सरल व्याख्या प्रस्तुत गरिएको छ। यस भिडियोमा वैवाहिक सम्बन्ध अन्त्य हुने कानुनी आधार, पति–पत्नीबीचको जिम्मेवारी, नाबालक सन्तानको संरक्षण, अभिभावकको भूमिका, सन्तानको हक अधिकार तथा नेपाल कानूनले व्यवस्था गरेका महत्वपूर्ण कानुनी प्रावधानहरूलाई स्पष्ट रूपमा समेटिएको छ। साथै पारिवारिक सम्बन्धभित्र उत्पन्न हुने कानुनी विषयहरू, जिम्मेवारी र व्यवहारिक पक्षलाई सहज भाषामा बुझाउने प्रयास गरिएको छ।

Instructor

Gyanpunj School of leadership
Online classes

Gyanpunj School of Leadership is now in its fourth year of offering advocate preparation classes and has consistently been successful in producing skilled and competent lawyers.

Reviews

0

0 Reviews
5 star
0
4 star
0
3 star
0
2 star
0
1 star
0

Other Reviews

Share Course :

Overview

  • Enrolled Students 61
  • Lesson 1
  • Video Duration 1 hr 1 min

Similar Courses